आन्तरिक पर्यटक आकर्षित गर्दै गैँडाकोटको मौलाकालिका

नवलपुर । ऐतिहासिक महत्व बोकेको नवलपरासी ( बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको…